स्रोत खुलाउन नसकेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ

पर्सा(वीरगंज महानगरपालिका-८ घण्टाघरस्थितबाट स्रोत खुलाउन नसकेको भारतीय रुपैयाँ ३ लाख ३० हजार ९ सय ९० र नेपाली रुपैयाँ ३१ हजार ३ सय २० सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार समस्तीपुर बस्ने ४४ वर्षीय सहदेव महतो, ४९ वर्षीय रामचन्द्र महतो, २४ वर्षीय सहदेव कुमार र पर्सा कालिकामाई गाउँपालिका(२ … Continue reading स्रोत खुलाउन नसकेको भारतीय र नेपाली रुपैयाँ सहित ४ जना पक्राउ